तनहुँ - जिल्ला प्रहरी कार्यालय तनहुँले लागुअाैषध सहित २ जनालार्इ पक्राउ गरेकाे छ । तनहुँकाे शुक्ला गण्डकी नगरपालिका-६ खैरेनीटारबाट प्रहरीकाे टाेलिले तनहुँका सनि थापा र सुचित्र थापालार्इ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनाेज पाण्डेले जानकारी दिए । दिउसाे ४ बजेको समयमा तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा न ६ खैरेनीटार स्थित भित्री सडक…