धनुषा र सिरहा जोड्ने कमला पुल नयाँ बनाउने प्रदेश सरकारको तयारी

जनकपुरधाम – धनुषा र सिरहा जोड्ने कमला पुल नयाँ नै बनाउनुपर्ने भन्दै मधेश प्रदेश सरकारले गृहकार्य अगाडि बढाएको छ । बिहीबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कमला पुल निर्माणबारे स्मरण पत्र बुझाउन सिरहाबाट आएका नयाँ कमला पुल निर्माण संघर्ष समितिका सदस्यहरूसँगको लामो छलफलपश्चात मुख्यमन्त्री कृष्णाप्रसाद यादवले कमला पुल नयाँ नै बनाउनुपर्ने देखिएको र सोको गृहकार्य…