युवती परिचालन गरेर ‘हनि ट्रयापिङ’, ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डु बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । उनीहरुलाई आइतबार पक्राउ…