काठमाण्डु – अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनमाथी प्रश्न उठाउने बेला भएको बताएका छन् । अखिल(क्रान्तिकारी) पुल्चोक क्याम्पसद्वारा ललितपुरको पुल्चोकमा आज आयोजित रक्तदान कार्यक्रममा बोल्दै मैनालीले यस्तो धारणा राखेका हुन । पुल्चोक क्यामपसकै भन्दा दश बर्ष पुरानो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसियसनले इन्जिनियरहरुका पक्षमा कति काम गर्यो ? मुलुकको बिकाशमा के कति योगदान…