काठमाण्डु – काठमाण्डु जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । उपाध्यक्षमा सार्वाधिक मतका साथ पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । अध्यक्षमा पौडेलले निकटतम प्रतिद्वन्द्वी बागी उम्मेदवार हरि कट्टेललाई ८ सय ४६ मतान्तरले पछाडि पारेका छन् । उपाध्यक्षमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी जीवन कुमार राईलाई ९ सय ७४ मतले हराएका छन्…