काठमाण्डु- बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भइरहेकाे छ । वडाध्यक्ष हरिबहादुलाई पौडी पोखरीमा धकेल्ने प्रहरी केसीलाई कारबाही गर्न नेकपा एमालेले माग गरेको हो । तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको…