काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा सोमवार बुझाउने भएको छ । अभिलेखीकरणको सबै काम नसकिएपछि आइतवार बुझाउने भनेको अनुसन्धान प्रतिवेदन सीआईबीले सोमवार बुझाउने भएको हो । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन गत शुक्रवार पेस गर्न ताकेता गरेको थियो। तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको…