पत्रकारको नाममा मनोजको दादागिरी: सामाजिक सञ्जालमा खुलेआम गालीगलौज

काठमाण्डु- जनमुक्ति डटकमका कार्यकारी सम्पादक मनोज रावतले सामाजिक सञ्जालमा गाली गलौज गरेका छन् । मनोज रावतले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका स्थानीय मोहन धामीलाई सामाजिक सञ्जाल फेसबुकमा गालिगलौज गरेका हुन् । धामीले फेसबुकमा गरेको एउटा पोष्टमा कमेन्ट गर्दै रावतले अपशब्द प्रयोग गरेका छन् । पत्रकार भएर अपशब्द बोलेको भन्दै रावतको सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ…