काठमाण्डु- सरकारले आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । गृहमन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई वार्ताको लागि पत्र पठाएको हो । आज मिटरब्याज विरुद्धको आन्दोलन २६ औँ दिन पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरु भएको आन्दोलन यतिबेला काठमाडौँमा चलिरहेको छ । सांसदहरुले समेत संसदमा मिटरब्याज पीडितको माग तत्काल…