ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ह्वावेव्दारा “लाइटिंग अप द फ्यूचर” प्रदर्शनी

काठमाण्डु - ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले विश्वको जीडिपी २.८ प्रतिशतले घट्यो तर आइसीटी लगानी ५ प्रतिशतले बढेकाे बताए ।  सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको समेत बताएका थिए । जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने आइसीटी सोलुसनहरू साझेदारी गर्ने…