दिल्लीबाट जनकपुरमा आइपुग्यो ‘धार्मिक रेल’

काठमाण्डु- भारतबाट रामायण सर्किट अन्तर्गत जनकपुरमा धार्मिक रेल आइपुगेको छ । मंगलबार दिल्लीबाट ६ सय धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो ।   मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए ।  रेलमा सवार धार्मिक पर्यटकहरुलाई…