काठमाण्डु- स्थानीय सरकार सञ्चालनमा आएको साढे ६ वर्ष हुँदासमेत बझाङको बुंगल नगरपालिकाले स्थास्थ्य चौकीमा एउटा एक्सरे मेसिनसमेत जनप्रतिनिधिले राख्न सकेका छैनन् । अस्पताल निर्माण त परको कुरा स्थानीय बिरामी हुँदा समेत सामान्य उपचार पाउने अवस्था छैन । जनताको स्वास्थ्यको बेवास्था गरिरहेका बुंगलका जनप्रतिनिधिहरु भने वर्षमा ५० लाख रुपैयाँ बढी इन्धन शीर्षकमा खर्च गर्छन् । बुंगल…