मनाङ एयरले २९ करोड लगानीमा थप्यो हेलिकोप्टर

काठमाडौं– मनाङ एयरले २९ करोड लगानीमा नयाँ हेलिकोप्टर थप्ने भएको छ।   मनाङले (एएस ३५० बी ३ ई) एयरबस हेलिकोप्टर थप्न लागेको हो।   हेलिकोप्टर ल्याउन आगामी फेब्रअरी ७ मा पाइलट सहितको टोली सिंगापुर जाने कार्यक्रम तय भएको एयरका बोर्ड डाइरेक्टर राजेन्द्र मल्लले जानकारी दिए।   उनका अनुसार फ्रान्सको एयर बस कम्पनीमा बनेको नयाँ मोडलको…