काठमाडौं–नेपाली सेनाको अफिसियल ज्याकेट खरिदमा अनियमितताको रहस्य सार्वजनिक भएको छ । सेनाका उच्च अधिकारी र ठेकेदारहरुको मिलेमतोमा बजार भाउभन्दा करिब १० करोड मूल्य बढीमा ज्याकेट खरिद गर्न लागिएको सैनिक मुख्यालय स्रोतको दाबी छ । नेपाली सेनाले चालू आर्थिक वर्ष २०७४\७५ का लागि खरिद गर्ने ५२ हजार ८ सय १० थान अफिसियल ज्याकेट…