कैलालीकाे भजनी र टीकापुरमा बर्सेनि डुबान

कैलाली - बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । 'बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ', स्थानीय सुरेन्द्र चौधरी भन्छन्, 'बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि…