काठमाण्डु – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई ह्वीप जारी गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका नेपाली कांग्रेस संसदीय दलले सूचनामार्फत जानकारी दिएको छ । ‘प्रमुख सचेतक रमेश लेखकले असार २८ गते…