बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने

काठमाण्डु – ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका २ युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतक परिवारलाई राहत दिने निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले घटनाबारे बिहान गठबन्धन दल, सरकारका मन्त्री र सुरक्षा निकायका…