काठमाडौँ महानगरले नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने

काठमाण्डु - काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैँ महानगरले नगरप्रहरीको कोटा ५ सय पुर्‍याउने जनाएकाे हाे । हाल महानगरमा ३७५ जनाको दरबन्दी छ। महानगर प्रहरीको जिम्मेवारी बढेको कारण प्रहरी थप गर्न लागिएको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जानकारी दिइन्। महानगरको…