मनाङ एयर हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

काठमाण्डु - मनाङ एयर हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो। हेलिकाेप्टरमा सवार एक नेपाली पाइलटसहित पाँचजना मेक्सिकनकाे शव फेला परेकाे जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे। सम्पर्कविहीन रहेकाे हेलिकाेप्टर ११:…

Skip This