प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा बन्ने निश्चित

काठमाडौं– नेकपा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् एमाले महासचिव ईश्वर पोखरेल शनिवार सहमतीको लागी पोखरा पुगेका थिए । पोखरेलले सहमतीको लागी पहल गरेपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्रीमा सहयोग गर्न गुरुङ तयार भएका हुन…