काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच वान टु वान गोप्य बैठक सुरु भएको छ । ललितपुरको मानभवनमा माओवादी निकट व्यवसायी शारदा अधिकारीको घरमा सुरु भएको बैठकमा पार्टी एकताको बारेमा छलफल भइरहेको बुझिएको छ । माओवादी र एमालेबीचको पार्टी एकताबारे अनेक टिप्पणी भइरहेको बेला दुई नेताबीच गोप्य बैठक सुरु भएको…