काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भारतीय राजदूत मञ्जीव सिंह पुरी सिंहदरवार पुगेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार भारतिय राजदूत र ओलीबीच एक घण्टा भेटवार्ता भएको छ । भेटमा भारतिय राजदूत पुरीले नयां सरकार गठनबारे चासो व्यक्त गरेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईकाअनुसार जवाफमा ओलीले सहमति जुटाउन…