नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (सूचीसहित)

काठमाण्डु-नेपाल पत्रकार महासंघको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन असार २२ गते शनिबारका लागि तय भएको छ । कार्यतालिका अनुसार मतदाताको अन्तिम नामावली असार १४ गते शुक्रबार अपरान्ह ४ बजे हुनेछ । यस्तै, उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । उम्मेदवारको नामावली प्रकाशन असार १५…