उच्च अदालतको आदेश : टोपबहादुर थुनामै रहने, छोरा सन्दीप ३० लाख धरौटीमा छुट्ने

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले थुनामा नै बस्नुपर्ने भएको छ । उच्च अदालत पाटनले शुक्रबार आदेश गर्दै जिल्ला अदालतकै निर्णय यथावत् राखेको छ । जिल्ला अदालतले टोपबहादुरलाई थुनामा राख्न आदेश गरेको थियो । उनका छोरा सन्दीप रायमाझी भने धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनले…