को बन्ला एकीकृत समाजवादीको अध्यक्ष ? माधव, झलनाथ र घनश्याम दौडधुपमा

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाण्डुमा हुँदैछ । एमालेसँग विद्रोह गरेको ३४ महिनापछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट नेतृत्वमा पुग्न वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएर गतिविधि बढाएका छन् । यसअघि एमालेको नेतृत्व गरिसकेका नेपाल…