दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको होइन, सुरक्षा दिइएको हो : सीडीओ बस्नेत

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको नभई सुरक्षा दिइएको बताएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि सीडीओ जितेन्द्र बस्नेतले विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था बलियो बनाएको बताएका छन् । बैठकमा…