सर्वाेच्चले भन्यो – टिकटक बन्द रहँदा अपुरणीय क्षति पुग्न जाने तथ्यपरक आधार देखिएन

काठमाण्डु – सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध कायमै रहँदा अपूरणीय क्षति पुग्न जाने बलियो आधार पेश हुन नसकेकाले अन्तरिम आदेश जारी नहुने ठहर गरेको छ । टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेकोमा बिहीबार लिखित आदेश आएको छ । आदेशअनुसार सर्वोच्च अदालतले रिट निवेदकहरूले प्रतिबन्धले नागरिकलाई…