सोमबार रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिदैँ

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ लिने भएकी छन् । आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानून समितिको हलमा शपथ कार्यक्रम हुन लागेको संसद् सचिवालयले जानकारी दिएको हो । रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि उनलाई कारबाही गरेको थियो। त्यसलगत्तै समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको…