संविधान जोगाउन पेसाकर्मीहरू आज मौन प्रदर्शन गर्दै

काठमाण्डु - संविधान र लोकतन्त्र जोगाउँदै जनभावनाअनुरूप अघि बढ्न पेसाकर्मीहरू एकजुट हुन थालेका छन् । विद्यमान संविधान जोगाउन, राष्ट्रपतिमार्फत तत्काल नागरिक सम्बोधन गर्न र संविधानसम्मत बाटोबाट संकट समाधानको पहलप्रति विश्वास दिलाउन भन्दै उनीहहरूले मौन प्रदर्शन गर्न लागेका हुन् । जेनजी आन्दोलनका कारण सिर्जना भएको जटिल परिस्थितिमा देश कसरी अघि बढ्ने भन्ने विषय अन्योल भइरहेका बेला…