काठमाण्डु - निर्वाचन आयोगले स्थानीय तह अन्तर्गत निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले भोली हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’ मौन अवधिमा…