नेपाल एअरलाइन्सले आजराति दुबईमा विशेष उडान गर्दै

काठमाण्डु – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राखेर नेपाल एअरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि संयुक्त अरब इमिरेट्स (युएई)कोदुबईमा विशेष उडान गर्ने भएको छ । मध्यपूर्व क्षेत्रमा जारी युद्धबाट प्रभावित भएको नेपालीलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । निगमका अनुसार काठमाण्डु–दुबई उडान बुधबार राति सवा ११ बजे हुँदैछ भने दुबई–काठमाण्डु उडान बिहीबार स्थानीय…