नेपालभाषा टाईम्सका पूर्वसम्पादक मानन्धरको अन्त्येष्टि

काठमाण्डु – भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्त्येष्टि गरिएको छ । ५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए । सन्ध्या टाईम्स तथा नेपालभाषा टाईम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले…