काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै थापाले संसद्मा दुईतिहाइ बहुमतका लागि सरकारलाई २ सिट कम रहेको उल्लेख गरेका छन् । उनले सरकार संविधान संशोधन गरेर धार्मिक…