काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना सकिएसँगै सिट बाँडफाँट गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सिट बाँडफाँटको आधिकारिक निर्णय सार्वजनिक गरेका हुन् । आयोगको निर्णयअनुसार समानुपातिकका ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिष्ट…