काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । विपद्का बेला झाडापखाला, हैजा, आउ, निमोनिया, रुघा खोकी तथा टाइफाइड फैलिन सक्ने भएकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा…