१०१ थान राहदानीसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाण्डु -  नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउ समेत गरेको छ । उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर…