मधेस प्रदेशमा पनि जनमतलाई पाखा, दुई दिनमै परिवर्तन भयो मन्त्रालय

जनकपुरधाम --मधेस प्रदेशको चौथो ठेलो दल जनमतलाई प्रदेश सरकारमा पनि पाखा लगाइएको छ । यसअघि दिएको मन्त्रालय अचानक परिवर्तन गरेर प्रदेश सरकारमा जनमतलाई पाखा लगाइएको हो । मंसिर २९ गते मुख्यमन्त्रीसँगै बिना विभागीय मन्त्रीको शपथ लिएका जनमतका वसन्त कुशवाहालाई मंगलबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर बिहीबार उनको मन्त्रालय परिवर्तन गरी उनलाई भूमि,…