धादिङमा सवारीसाधन दुर्घटना हुँदा १२ जना घाइते

काठमाण्डु – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा आज बुधबार ३ वटा गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाण्डुतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर बाग्मती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको छ । जिल्ला…