आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् । यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा…