काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा रहने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दुई प्रदेशका पहाडी भेगका केही भूभागमा हिजो रातिदेखि नै मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडमा मेघगर्जन र…