भुटानी प्रकरणमा खांड, पुन र थापाको संलग्नता छ :पूर्व एआईजी विज्ञान शर्मा

काठमाण्डु –नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई छुटाएको दावी गरेका छन् । सामाजिक संजाल टिकटकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै शर्माले पूर्व गृहमन्त्री खांडले राजनीतिक दबाबमा दुई जना विचौलियालाई छुटाएको दावी गरेका हुन् । शर्माले खांडकै पालामा उजुरी पर्न थालेको…