पूर्वगृहमन्त्री खाण पक्राउपछि रवि लामिछानेले सरकारलाई दिए धन्यवाद

काठमाण्डु - नक्कली शरणार्थी प्रकरणमा हाईप्रोफाइल व्यक्ति समातिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन्। प्रहरीले बुधवार बिहान पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’ प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित…