काठमाण्डु - नेकपा माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित एकजना उपाध्यक्षसहित दर्जनौँ नताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।बिहीबार माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् अछाम जिल्ला सह ईन्चार्ज समेत रहेका अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउदसहित दर्जनौ नेताहरु एमालेमा प्रवेश गरेका हुन् । बान्नीगढी जयगढ गाउँपालिकामा आज आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका उनीहरुलाई एमाले…