काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको मानपद्वी एवम् विभुषण प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि उपस्थितिमा उक्त मानपदवी र विभूषण प्रदान गरेकी हुन् । यो वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप,…