काठमाण्डु - प्रतिनिधिसभा उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। चितवन-२ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ-१ मा पराजित भए पछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् । ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न…