काठमाडौं महानगरपालिका र होटेल संघले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाण्डु- काठमाण्डु महानगरपालिका र होटल सङ्घ नेपाल (हान)ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् । होटेल सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज काठमाण्डु महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो । छलफलमा सङ्घका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गर्नुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । काठमाण्डु महानगरपालिका…