काठमाण्डु- सरकारले इजरायलमा रहेका नेपाली ल्याउन आज जहाज पठाउने भएको छ । जसअनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज द्वन्द्वग्रस्त इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका…