प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबी शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ । शनिवार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कबाट सोझै शनिवार चीन पुगेका छन् । झेजियाङको राजधानी शहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड…