काठमाण्डु – आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको छ । वार्तामा बसेका दुवै पक्षबीच सहमति भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिका बुँदाहरू केहीबेरमा सार्वजनिक गरिनेछन् । सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा…