थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, को-को भए ? (सूची)

काठमाण्डु – सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४३ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई काठमाण्डुमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।…